शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भोजपुरको षडानन्द नगरपालिका–१२बाट मङ्गलबार बिहान देखिएको कुहिरोले ढाकेको सङ्खुवासभाको तुम्लिङटार विमानस्थल , अरुण उपत्यका र पृष्ठभूमिमा मकालु हिमाल । तस्बिरः भविन कार्की/रासस

ताप्लेजङस्थित पाथिभाराको मन्दिर क्षेत्रबाट देखिएको कुम्भकर्ण, कञ्चजङ्घा हिमाललगायत हिमश्रृङ्खला । पाथिभारामा दर्शन गर्न गएका भक्तजन हिमश्रृङ्खला दृश्यावलोकनमा समेत रमाउने गरेका छन् । तस्बिरः गोपाल काफ्ले