शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बागलुङ र म्याग्दी जिल्लाको सङ्गमस्थलको रूपमा रहेको पर्यटकीयस्थल बेलढुङ्गाबाट देखिएको धौलागिरिसहितको हिमशृङ्खला । बागलुङको काठेखोला गाउँपालिका–३, धम्जा र म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको सिमानामा रहेको बेलढुङ्गा समुद्री सतहदेखि दुई हजार ६१४ मिटरको उचाईमा छ । तस्बिरः खेमराज गौतम/रासस