शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी, (बेनी), असार १० गते । म्याग्दीका अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पग्लिएर हिमतालमा परिणत हुँदै गरेका हिमनदी ।
जलवायु परिवर्तनको कारण तापक्रम वृद्धि हुँदा वर्षौदेखि हिउँ जमेर बनेका हिमनदी पग्लन थालेका छन् ।