• २१ जेठ २०८२, बुधबार

ताप्लेजुङको सिदिङवा डाँडा

blog

तस्बिरः दिलकुमार लिम्बू/रासस

फुङ्लिङ (ताप्लेजुङ), जेठ १९ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिका–२ स्थित थामडाँडाबाट देखिएको ऐतिहासिक सिदिङवा डाँडा । जनविश्वास अनुसार परापूर्वकालमा यही डाँडामा सिङ्गे ऋषिले तपस्या गर्नुभएको थियो  । हाल यो डाँडा (सिदिङवा धाम)को रुपमा भक्तजनले पूजाआजा गर्ने तीर्थस्थल बनेको छ ।