• २२ जेठ २०८२, बिहिबार

स्विजरल्यान्ड भनेर चिनिने जिरी

blog

नेपालको स्वीजरल्याण्ड भनेर चिनिने दोलखाको पर्यकीयस्थल जिरी । तस्बिरः गोकर्णप्रसाद भण्डारी/रासस

काठमाडौँ, जेठ ७ गते । ‘नेपालको स्विजरल्यान्ड’ भनेर चिनिने दोलखाको पर्यकीयस्थल हो, जिरी । जिरी सगरमाथा आधार शिविर जाने पदमार्गका कारण पनि चर्चित छ । यहाँबाट सगरमाथा, गौरीशङ्कर र नुम्बुरलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।