• १२ फागुन २०८१, सोमबार

मुस्ताङको पुटाक गाउँ

blog

मुस्ताङ, फागुन १२ गते । बौद्ध धर्मावलम्बी र गुरुङ जातिको बसोबास रहेको मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–२ स्थित पुटाक गाउँ । सडक सञ्जालको पहुँच नपुगेको  पुटाकवासीको जीवनस्तर पछिल्लो समय स्थानीय उत्पादन स्याउ, आलु र बाख्रापालनबाट राम्रो बन्दै गएको छ । तस्बिरः रासस