शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
इलाम, फागुन ३ गते । किरात धर्मगुरुआमा पवित्रहाङमा साँबा लिङदेनको ६९ औँ जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ गाउँपालिका ५ स्थित लारुम्बामा शुक्रबार भएको मैत्रीपूर्ण भेट्रान्स महिला फुटबल खेलमा प्रतिस्पर्धा गर्दै स्थानीय धार्मिक संस्था[रातो] र राजनीतिक दल (पहेँलो) का महिला खेलाडी। तस्बिरः रासस