शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुर्खेत, साउन ९ गते । जाजरकोटको बारेकोट गाउँपालिका–२ स्थित रोकाय गाउँ । गत वर्ष कात्तिक १७ गतेको भूकम्पले घर भत्कँदा अहिले पनि धेरै स्थानीयवासी अस्थायी टहरामा बस्दै आएका छन् । तस्बिरः रासस