• १३ साउन २०८१, आइतबार

जोमसोम कोरला सडक

blog

बेनी-जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकाको कैह्कुमा हालै कालोपत्र भएको सडक र पृष्ठभूमिमा देखिएको धवलागिरि र टुकुचे पिक हिमशृङ्खलाको ड्रोनबाट लिइएको तस्बिर । सन्तोष गौतम/रासस