• १३ साउन २०८१, आइतबार

प्रतिनिधि सभाको बैठक बस्दै, उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

blog

काठमाडौँ, चैत ६ गते । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । 

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी हिनामिना प्रकरणमा मुछिएको भन्दै मन्त्री पदबाट हटाउनुपर्ने भन्दै प्रधानमन्त्रीसँग जवाफ माग काँग्रेसले गरेको छ ।

सो विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिनुहुनेछ ।