• १३ साउन २०८१, आइतबार

सगरमाथा नजिकैको मानव बस्ती

blog

सल्लेरी (सोलुखुम्बु),  फागुन ५ गते ।  विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा नजिकको मानव बस्ती गोरक्सेप क्षेत्र र सगरमाथाको रमणीय दृश्य। पाँच हजार एक सय ६४ मिटरको उचाइमा रहेको गोरक्सेप सगरमाथा आधार शिविर नजिकै र कालापत्थरको काखमा रहेको छ । तस्बिर : सुवास दर्नाल / रासस