• १३ साउन २०८१, आइतबार

उत्तरगया धाम र आसपास क्षेत्र

blog

नुवाकोटको विदुर नगरपालिका–११ दुधेलामा, गढीबाट बुधबार देखिएको नुवाकोट र रसुवाको सङ्गमस्थल पवित्रभूमि उत्तरगया धाम (बेत्रावती) र यस आसपासमा पर्ने नुवाकोट र रसुवाको विभिन्न स्थान । तस्बिरः रामहरि न्यौपाने/रासस