• २१ असार २०८१, शुक्रबार

काठमाडौँ कमलपोखरीमा छठ पूजा (फोटो फिचर)

blog

तस्बिरः मनोजरत्न शाही

काठमाडौं, मङ्सिर ३ गते । काठमाडौँ कमलपोखरीमा छठ पूजा भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ। पूजास्थलमा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभयो। 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।