• २० असोज २०८१, आइतबार

मुख्यमन्त्री शाहद्वारा प्रदेश प्रमुखबाट टीका ग्रहण

blog

मुख्यमन्त्री कमलबहादुर शाहलाई टीका लगाइ दिनुहुँदै सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी ।

अविनाश चौधरी

धनगढी, कात्तिक ९ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख देवराज जोशीबाट आज टीका ग्रहण गर्नुभएको छ । 

दसैंको टीका लगाउने तेस्रो दिनमा प्रदेश प्रमुखले मुख्यमन्त्री शाहलाई टीका र जमरा लगाइदिनुभएको हो । कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका लगाउने आशीर्वाद लिने चलन छ ।