• २८ पुस २०८१, आइतबार

शक्तिपिठहरुमा दर्शनार्थिको घुइँचो (फोटो फिचर)

blog

काठमाडौँको मैतीदेवी मन्दिरमा पूजा गर्न लाइन बस्दै लाइन बस्दै सर्वसाधारण । तस्बिर: केशब गुरुङ

काठमाडौं, कात्तिक ४ गते । आज दसैँको सातौँ दिन काठमाडौँको विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ।  घटस्थापना गरेसँगै नवदुर्गाका नौ रूपको पूजा गर्ने गरिन्छ। 

उपत्यकाको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहित दुर्गाका शक्तिपीठमा पूजा आराधना गर्ने गरिन्छ।

मैतीदेवी, भद्रकाली मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।