• १२ साउन २०८१, शनिबार

तस्बिरमा ज्येष्ठ नागरिक (फोटो फिचर)

blog

ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित फोटो प्रदर्शनी अवलोकन गर्दै । तस्बिर : मनोज रत्न शाही

काठमाडौं, असोज १३ गते । ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह, नेपालले आज फोटो प्रदर्शनीको आयोजना गरिएको छ । तस्बिरमा ज्येष्ठ नागरिक नाम दिइएको फोटो प्रदर्शनी ललितपुरको मंगलबजारमा आयोजना गरेको हो ।

ललिततपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गर्नु भएको फोटो प्रदर्शनीमा ४५ फोटो पत्रकारका ६५ वटा तस्बिर रहेका थिए । प्रर्दशनीमा राखिएका तस्बिरहरुमा ज्येष्ठ नागरिकहरुका दैनिकी समेटिएका थिए । 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।