शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ, असोज १२ गते । घोराही उपमहानगरपालिका–३ झिँग्नि गाउँबाट करिब पाँच किलो मिटर टाढा घोराही बजारमा दाउरा बिक्री गर्न आएका स्थानीय थारु महिला । घोराहीमा दाउराको प्रतिभारी चार सय रुपैयाँमा किनबेच हुने गर्दछ । तस्बिरः रासस