शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, असोज ११ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाँदै हुनुहुन्छ । नेपाली तराई सङ्घ अमेरिका (एन्टा) को सातौँ अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव अमेरिका जान लाग्नुभएको हो ।
उहाँ शुक्रबार बिहान १ः१५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।