• ८ कात्तिक २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

blog

न्युयोर्क, असोज १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ ।

भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारीलगायतका विषयमा छलफल भएको छ।