• ८ जेठ २०८१, मङ्गलबार

राष्ट्रपति पौडेल नेपाल र भारतबीचको एसिया कप खेल हेर्नुहुँदै

blog

राष्ट्रपति रामचन्द्र पौडेल एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल अवलोकन गर्दै । तस्बिर : राष्ट्रपतिको सचिवालय

राष्ट्रपति रामचन्द्र पौडेल एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल अवलोकन गर्दै । नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओपनिङ ब्याटर आशिफ शेखले भारतविरुद्ध ऐतिहासिक अर्धशतक पूरा गरेपछि खुसी हुँदै ।