शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, साउन ३० गते । वि.सं. २०७२ को भूकम्पले पूर्णरुपले क्षति भएको हनुमानढोका दरबार परिसरका मन्दिरहरूको पुनर्निर्माण सम्पन्न हुँदैछ ।
हनुमानढोका दरबार क्षेत्रको सौन्दर्य पुनर्जीवित भएको छ । काष्ठमण्डप, माजु देगल, दशावतार मन्दिर, विष्णु मन्दिरलगायत हनुमान ढोका दरबार क्षेत्रका धेरै मन्दिरहरू पूर्णरुपमा क्षति भएका थिए ।
मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।