काठमाडौंको फर्पिङ स्थित रहेका ड्याम्प क्षेत्रबाट देखिएको तरकारी खेती र पृष्ठभूमिमा देखिएको काठमाडौं सहर । तस्बिर: सागर बस्नेत
मेलम्ची खानेपानी आयोजना क्षेत्रमा गतवर्षको बाढीले गरेको क्षति । तस्बिरः मनोजरत्न शाही
मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत पर्ने खहरे खोलामा नयाँ पुल निर्माणका लागि चट्टानी पहाड फूड्ने हुँदै । तस्बिर: सुजन गुरुङ
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा गत असार २ गते आएको बाढी पहिरोले मोटरेवल पुल बगाएपछि बनाइएको अस्थायी झोलुङ्गेपुलबाट आवतजावत गर्दै यात्रु । तस्बिरः दिलकुमार लिम्बू/रासस
मंगलबार राजधानीको कुलेश्वरस्थित फलफूल बजारमा गाडीबाट केरा झार्दै कामदार । तस्बिर : कविन अधिकारी
राजधानीको ऐतिहासिक सुन्धारा । धरहराको पुननिर्माण कार्यसँगै सुन्धाराको अवस्था भने निकै नाजुक भएको छ । तस्बिर: सुजन गुरुङ