• १३ साउन २०८१, आइतबार

एकसाथ ४४ जना सहसचिवको सरुवा

blog

मन्त्रिपरिषद् बैठक ।

काठमाडौं, वैशाख २६ गते । सरकारले एकसाथ ४४ जना सहसचिवको सरुवा गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवाको निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी गराएको छ ।  

मंगलबार सार्वजनिक मन्त्रालयको सूचनामा भनिएको छ- नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८० वैशाख २० गतेको को निर्णयानुसार सरुवा–कामकाजमा खटाइएका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरुको विवरण :