• २७ वैशाख २०८२, शनिबार

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

blog

सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठक । तस्बिर : प्रदीप राज वन्त

काठमाडौं, चैत २८ गते । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।