शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, चैत २८ गते । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टीका सांसदहरूको सहभागिता रहेको छ ।