शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, फागुन २ गते । मौसमी प्रणालीको विकास नहुँदा आज देशभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागमा आज पनि आंशिक बदली भएको छ तर दिउँसो भने देशैभर सामान्यतया मौसम सफा छ ।
हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेख्य प्रभाव नपरेको महाशाखाले जनाएको छ । मौसमी प्रणालीको विकास नहुँदा आज र भोलि मौसम सफा रहने र आकाश सफा हुनेछ ।