• १२ साउन २०८१, शनिबार

भूमिगत केबल विस्तार हुँदै (फाेटाे फिचर)

blog

भूमिगत केबल विस्तार हुँदै

काठमाडौं, माघ २५ गते । केही महिनादेखि नेपालविद्युत प्राधिकरणले राजधानीका विभिन्न स्थानमा भूमिगत विद्युतीय तार (केबल) विस्तारकाे काम गरिरहेकाे छ । यही सन्दर्भमा काठमाडौं, चण्डाेलमा भइरहेकाे साे कार्यकाे फाेटाे फिचर...

Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।