• १९ वैशाख २०८१, बुधबार

क्रिसमसमा रमाउँदै सर्वसाधारण (फोटो फिचर)

blog

क्रिसमसमा ललितपुरको लविम मलको मुख्यद्वारमा तस्बिर खिच्दै सर्वसाधारण । तस्बिर : केशब गुरुङ

ललितपुर, पुस १० गते । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस दिवस मनाएको छ । सेप्टेम्बर २५ तारिखका दिन येशु ख्रीष्ट इजरायलको बेथलेहेममा जन्मनुभएकाे थियाे । मुक्ति, प्रेम र शान्तिकाे सन्देश दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेको उहाँले बताउनुभयो । उपत्यकाका विभिन्न मलमा  क्रिश्चियन धर्म मान्ने र नमान्ने सबै त्यहाँ उपस्थित भएका थिए । फोटो खिच्न, घुम्नका लागि रमाइलो हुने हुँदा मलहरुमा सर्वसाधारणकाे चाप बढेको छ । 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।