• १२ साउन २०८१, शनिबार

ललितपुर–३ मा डा. तोसिमा कार्कीको अग्रता कायमै

blog

काठमाडौं, मङसिर ६ गते । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ । 

नौं हजार ७४३ मत गणना हुँदा कार्कीले ३ हजार ८९६ मत पाउनुभएको छ । एमालेका उम्मेदवार अमृत खड्काले २ हजार ९५९ मत पाउनुभएको छ  भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ हजार ७९६ मत पाउनुभएको छ ।