• १२ साउन २०८१, शनिबार

काठमाडौं– ८ मा स्वतन्त्र पार्टीका श्रेष्ठको अग्रता

blog

काठमाडौं, मङ्सिर ६ गते । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता कायमै राख्नुभएको छ  ।

१६ हजार ५४७ मत गणना हुँदा श्रेष्ठले ५ हजार २८६ मत सहित अगाडि रहनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ४ हजार २५४ मत पाएका छन् ।

नेकपा एमालेका शिव सुन्दर राज वैद्यले २ हजार ११० ल्याउनुभएको छ ।