• १२ साउन २०८१, शनिबार

झापामा ३५ सय मतले अध्यक्ष ओली अगाडि

blog

दमक, मङ्सिर ६ गते । झापाको क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गठबन्धनको तर्फबाट उम्मेदवार रहनु भएका नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारी भन्दा तीन हजार ५३० मतान्तरले अगाडि रहनु भएको छ । 

निर्वाचन अधिकृतको कार्यालय झापा क्षेत्र नं.५ ले बिहान सार्वजनिक गरेको मतपरिणाम अनुसार ओलीको ८ हजार ९७८ मत र अधिकारीको ५ हजार ४४८ मत प्राप्त गर्नुभएको छ । हालसम्म १८ हजार ३४८ मत गणना भएको छ। 


Author

विष्णुप्रसाद पोखरेल