• १३ साउन २०८१, आइतबार

सुन्दर बारिल झरना

blog

तस्बिर । रासस

काठमाडौं, असोज २९ गते । बझाङको जयपृथ्वी नगरपालिका–८, खाराबगरमा  अवस्थित बारिल झरना । करिब २०० मिटर अग्लो झरना जिल्ला सदरमुकाम चैनपुरबाट नजिकै भएपनि प्रचारप्रसारका कारण ओझेलमा परेको छ ।