• १२ साउन २०८१, शनिबार

दशैं मनाउन घर गएकाहरु कर्मथलो काठमाडौं फर्कन थाले (फोटो फिचर)

blog

तस्बिर : मनोजरत्न शाही

काठमाडौं, असोज २२ गते । नेपालीहरुको महान चाड विजया दशमीका लागि उपत्यका बाहिर घर गएकाहरुको दशैं सकिएपछि कर्मथलो काठमाडौं फर्किने क्रम शुरु भएको छ । आइतबारदेखि कार्यालय तथा व्यवसाय शुरु हुने भएपछि कलंकी तथा बल्खु क्षेत्रमा फर्कने यात्रुहरु सघन रुपमा देखिन थालिएका छन् । 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।