• १२ साउन २०८१, शनिबार

राष्ट्रपति भण्डारीद्वारा शक्तिपीठको दर्शन (फोटो फिचर)

blog

नरदेवी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : मनोजरत्न शाही

काठमाडौं, असोज १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार काठमाडौंका विभिन्न शक्तिपीठमा पुगेर दर्शन गर्नुभएको छ। दशैंको अवसरमा हरेक वर्षजस्तै राष्ट्रपति भण्डारीले राजधानीका शक्तिपीठ नक्साल भगवती, शोभा भगवती,

भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवीमा पुगेर दर्शन गर्नुभएको हो। उहाँले दर्शन गरेपछि टीका र प्रसाद ग्रहण गर्नुभएको छ। राष्ट्र प्रमुखले दशैंको अवसरमा विभिन्न शक्तिपीठको दर्शन गर्ने

परम्परा रहिआएको छ। राष्ट्रपति भण्डारी दर्शन गर्न पुग्नुभएको नरदेवी र विष्णुमती किनारको इन्द्रायणी मन्दिर क्षेत्रका तस्बिर : 






Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।