• १३ साउन २०८१, आइतबार

टुँडिखेलमा फूलपातीको बढाइँ (फोटो फिचर)

blog

टुँडिखेलमा नेपाली सेनाको आयोजनामा भएको फूलपातीको बढाइँ समारोहमा उपस्थित राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित संवैधानिक निकायका प्रमुखलगायत । तस्बिर : कविन अधिकारी

काठमाडौं, असोज १६ गते दशैंको सातौँ दिन आइतबार टुँडिखेलमा फूलपातीको बढाइँ समारोह सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाली सेनाले फूलपातीको बढाइँ गरेको हो । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संवैधानिक निकायका प्रमुख सहभागी हुनुहुन्थ्यो ।

तस्बिर : कविन अधिकारी /विकास द्वारे