शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कास्की जिल्लाको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन । विमानस्थलको भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि रिठेपानी डाँडा कटान र ल्यान्डफिल साइट व्यवस्थापनको काम समस्याको रुपमा रहेका छन् ।