• १३ असोज २०८१, आइतबार

कौरा नृत्य प्रस्तुत गर्दै युवती

blog

तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा कौरा नृत्य प्रस्तुत गर्दै युवती । कौरा नृत्य जिल्लामै प्रख्यात मानिन्छ । तस्बिर : कृष्ण न्यौपाने\रासस