• १३ साउन २०८१, आइतबार

बाल यौन दुराचारको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ

blog

पाल्पा, साउन १४ गते । बाल यौन दुराचारको आरोपमा प्रहरीले ६२ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले रैनादेवी छहरा–५, मुझुङ् बस्ने ६२ वर्षीय सोमान सिंहलाई पक्राउ गरेको जनाएको छ । 

स्थानीय नावालिकालाई उनले बाल यौन दुराचार गरेकाे उजुरी परेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

Author

रेखीराम राना