शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हरिकष्ण शर्मा
मुस्ताङ, वैशाख २४ गते । मुस्ताङको थासाङ गाउँपालिका–२, स्थित कोखेठाँटी गाउँबाट झोलुङ्गे पुल तरेर आउँदै गर्नुभएका एक वृद्ध व्यक्ति । मुस्ताङमा कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा नझिक्दा नदीको सतह उकासिएर बस्ती बराबर पुगेको अवस्थामा अग्लो स्थानमा निर्मित झोलुङ्गे पुलले स्थानीयलाई आवत–जावत सहज भएको छ । तस्बिरः हरिकृष्ण शर्मा