• ११ वैशाख २०८३, शुक्रबार

ढकमक्क ज्याकाराण्डा

blog

कमल पोखरीमा ढपक्क फूलेका ज्याकारण्डा फूल । तस्बिर : सागर बस्नेत

काठमाडौँ, वैशाख ११ गते । राजधानी काठमाडौँका मुख्य सडकहरु यतिबेला ज्याकाराण्डा फूलले निलाम्य बनेका छन् । वैशाख महिनामा फूल्ने यी आकर्षक फूलहरुले सहरको सौन्दर्य थप बढाएका छन् ।

दरवारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकाराण्डाले राजधानी थप सुन्दर देखिएको छ। सानो हुने हुँदा यसलाई भँगेरी फूल पनि भन्ने गरिन्छ।