शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मनाङको नासो गाउँपालिका–२ डोनाखर्कमा अवस्थित डोना ताल । समुद्री सतहदेखि चार हजार १०० मिटर उचाइमा रहेको उक्त ताल मनास्लु हिमालको हिउँ पग्लिएर जमेको हो । तस्बिरः नवीन लामिछाने/रासस