शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सङ्खुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलिब्रिज भाँचिएकाे छ । मकालु–५ को नुम र वडा नम्बर–२ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । तस्बिरः भविन कार्की/रासस