• १४ फागुन २०८२, बिहिबार

जलविद्युत आयोजनाको निर्माणधीन बाँध

blog

म्याग्दीको धवलागिरि गाउँपालिका–४ खाम्लामा निर्माणाधीन अपर म्याग्दी १ जलविद्युत आयोजनाको बाँध । ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजना निर्माणले तिब्रता पाएको छ । तस्बिरः सन्तोष गौतम/रासस