शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दीको बेनी नगरपालिका वडा नं १ मा पर्ने रत्नेचौरको तोरी खेती अवलोकन गर्न विभिन्न ठाउँबाट रत्नेचौरमा आएका आन्तरिक पर्यटक। पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको यो ठाउँ अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तस्बिरः ध्रुवसागर शर्मा/रासस