• १३ माघ २०८२, मङ्गलबार

राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

सभाका अध्यक्ष नारायणप्रसाद दाहाल

काठमाडौं, माघ १३ गते । राष्ट्रिय सभाको बैठक सिंहदरबारमा सुरु भएको छ । सभाका अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा सुरु भएको बैठकमा विभिन्न दलका सांसदहरूले बोल्ने क्रम जारी छ ।