• २ माघ २०८२, शुक्रबार

खोलामा जमेको बरफ

blog

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ स्थित छोनुप गाउँनजिक बगिरहेको खोलामा जमेको बरफ र आसपासका क्षेत्र । तस्बिर : सुशीलबाबु थकाली / रासस

जोमसोम (मुस्ताङ), माघ २ गते  उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ स्थित छोनुप गाउँनजिक बगिरहेको खोलामा जमेको बरफ र आसपासका क्षेत्र । उपल्लो मुस्ताङको तापक्रम अत्यधिक चिसो भएपछि उक्त क्षेत्रमा खोला, धारा र नदीहरुमा बरफ जम्न थालेको हो ।