• ४ पुस २०८२, शुक्रबार

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

blog

जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका पत्रकारलाई सम्मान गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल । तस्बिर: सुजन गुरुङ

काठमाडौँ, पुस ४ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गर्नुभएको छ ।

शुक्रबार मन्त्रालयमा विशेष कार्यक्रम गरेर जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा सञ्चारमन्त्री खरेलसँगै मन्त्रालयका सचिव राधिका अर्याललगायत घाइते पत्रकारको उपस्थिति थियो ।