शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर १ गते । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गर्नुभएको छ ।
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाज प्रतिस्पर्धा गरिरहेका छन् । दर्शक भरिएको कीर्तिपुर मैदानमा सोमबार साँझ देखिएका दृश्यः
तस्बिरः कविन अधिकारी र एनपिएल









