• २७ कात्तिक २०८२, बिहिबार

निर्माणाधीन मादी पुल

blog

मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको चार लेनको पुल । उक्त पुलको काम करिब ८० प्रतिशत सकिएको जनाइएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस