शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक २३ गते । म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकम गाउँबाट देखिएको चुरेन हिमालको सुन्दरता र ताकम गाउँ । यहाँबाट चुरेन लगायत गुर्जा र धौलागिरी हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । ताकम गाउँमा परम्परागत घरहरु छन् । यो गाउँ गुरिल्ला ट्रेक र राउण्ड धौलागिरी पदयात्राको प्रवेशद्धार पनि हो ।